वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत मन्त्रीसहितको टोली लिएर काठमाडौं पुगेका छन्। प्रदेशका मुख्य सचिव र मन्त्रीको टोलीसहित मुख्यमन्त्री राउत काठमाडौं पुगेका हुन्।
मुख्यमन्त्रीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य शीर्ष दलका अध्यक्षहरुसँग भेट गरेकोछ। मधेश प्रदेश सरकारले प्रदेशको नामाकरण तथा स्थायी राजधानी तय भइसकेको अवस्थामा आवश्यक भौतिक संरचना निर्माण…