पाथीभरा र लिखानारायण मन्दिरमा विभिन्न भौतिक संरचना निर्माण

भक्तपुर, २ भदौ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिरमा विभिन्न भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ । सांसद महेश बस्नेतमार्फत आएको सांसद विकास कोषको रु २० लाख, सूर्यविनायक नगरपालिकाको रु २० लाख र वाग्मती प्रदेश सदस्य शशीजङ्ग थापामार्फत आएको रु १५ लाख गरी कूल रु ५५ लाखको लागतमा संरचनाहरु निर्माण भएको हो । यहाँ निर्माण […]