फेवातालमा पुनः मापदण्डविपरीत भौतिक संरचना निर्माण

पोखराको फेवातालको बाँध मर्मत गर्न हाल तालको पानी सुकाएको मौका छोपी मापदण्डविपरीत भौतिक संरचना निर्माणको कार्य पुनः सुरु भएको छ ।पोखराको खपौदी क्षेत्रमा करिब २ वर्षअघि पोखरा महानगरपालिकाले मापदण्डविपरीत निर्माण भएको अस्थायी घरसहितको टहरा भत्काए पनि हाल उक्त स्थानमा रात रात आरसीसीसहितको पक्की भवन निर्माणकार्य सुरु भएको छ ।पोखराका होटल व्यवसायी तुलसी नारायण श्रेष्ठले खपौदीमा […]

सम्बन्धित सामग्री

फेवातालमा मापदण्डविपरीत भौतिक संरचना निर्माण हुने क्रम बढ्यो

पोखराको फेवाताल किनारामा मापदण्डविपरीत भौतिक संरचना निर्माण गर्ने क्रम बढेको छ ।पोखरा महानगरपालिका र महानगरका विभिन्न वडा कार्यालय सक्रिय नहुँदा पोखराको फेवातालनजिकै भौतिक संरचना बनाउने क्रम बढेको नागरिक समाजले बताएका छन् । हिउँदको समयमा तालमा पानीको सतह घटेको मौका छोपी हाल रातारात भौतिक संरचना बनाउने क्रम बढेको नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले बताए । […]