कांग्रेस केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरमा गर्ने प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशन कार्यतालिका संशोधनको प्रस्ताव गरेको छ । निर्वाचन समितिले २७ कात्तिकबाट अवरुद्ध प्रक्रिया सुरु गरेर २७ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । निर्वाचन...

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिले पुसमा केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। महाधिवेशनकाे तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको उनले बताए।

दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी...

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारा मौन अवधिमा पार्टी परित्याग

कपिलवस्तु, २८ वैशाख । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् । समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ । २०३७ सालदेखि […]

नेपाल तामाङ समाज जापानको केन्द्रीय महाधिवेशन मे २२ मा हुने

नेपाल तामाङ समाज जापानको केन्द्रीय महाधिवेशन आगामी मे महिनाको २२ तारिखमा गर्ने भएको छ । केन्द्रीय महाधिवेशन अगावै सबै क्षेत्रको क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरेको समाजले केन्द्रीय अधिवेशन मे २२ मा गर्ने गरी तयारी थालेको बताएको छ । जापानका च्यूबु, किताकान्तो, क्यूस्यु, ओकीनावा र कान्साई क्षेत्रको अधिबेशन बिभिन्न समयमा सम्पन्न गरेको हो । समाजले क्षेत्रको कार्यसमितीहरू …

थारू पत्रकार संघको केन्द्रीय महाधिवेशन चैतको दोस्रो साता हुने

थारू पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । कपिलवस्तुको बाणगंगा–४, जितपुरमा आइतबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो ।त्यस्तै, बैठकले आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका लागि तीन जनालाई प्रतिनिधि पठाउने भएको छ, जसमा प्रदीप लेखी, मदन चौधरी र पार्वता चौधरी रहेका छन् । बैठकले संघको विधान संशोधन मस्यौदा तयार गरेको छ । मस्यौदा विधानले संघको केन्द्रीय, प्रदेश र जिल्ला कमिटी रहने व्यवस्था गर

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।...

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु भएको छ । महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ । अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेको राप्रपाले जनाएको छ । जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ […]

स-यो कांग्रेस महाधिवेशनः २७–२९ मंसिरमा केन्द्रीय महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म सम्पन्न गर्नेगरी नयाँ मिति तय गरेको छ । यसअघि ९ देखि १३ मंसिरका लागि कांग्रेसले महाधिवेशनको मिति तोकेको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पार्टीको १४औं महाधिवेशनका लागि तोकिएको मितिलाई संशोधन गर्दै नयाँ मिति तय गरेको हो । मंगलबार बसेको कांग्रेस […] The post स-यो कांग्रेस महाधिवेशनः २७–२९ मंसिरमा केन्द्रीय महाधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय

न्युज अफ नेपाल, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।