नेपाल तामाङ समाज जापानको केन्द्रीय महाधिवेशन आगामी मे महिनाको २२ तारिखमा गर्ने भएको छ । केन्द्रीय महाधिवेशन अगावै सबै क्षेत्रको क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरेको समाजले केन्द्रीय अधिवेशन मे २२ मा गर्ने गरी तयारी थालेको बताएको छ । जापानका च्यूबु, किताकान्तो, क्यूस्यु, ओकीनावा र कान्साई क्षेत्रको अधिबेशन बिभिन्न समयमा सम्पन्न गरेको हो । समाजले क्षेत्रको कार्यसमितीहरू …