कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय

न्युज अफ नेपाल, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।  

सम्बन्धित सामग्री

के–के निर्णय भए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको छ। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेका थिए। बैठकले सर्वसम्मतिले निम्न प्रस्ताव पारित गरेको छ। प्रस्तावहरु (१) विजया दशमी लगायत हाम्रो घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय […]

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।पार्टीलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित […]

कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक

केन्द्रीय कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारी उपस्थित छन्। बैठकमा केन्द्रीय समिति बैठकमा आएका धारणालाई समेटेर निर्णय तयार...

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । बैंशाख ३ देखि ५ […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनबारे निर्णय हुने

काठमाडौं १५ चैत । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर […]

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रम सकियो, गठबन्धनबारे भोलि निर्णय गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ प्रवक्ता महतले भने । आजको […]

निर्वाचन केन्द्रित निर्णय लिन चैत्र ११ मा कांग्रेस केन्द्रीय समितिको बैठक

निर्वाचन केन्द्रित निर्णय लिन चैत्र ११ मा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समिक्षा,संसदीय समिति गठनलगायतका विषयमा छलपल...

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठकको निर्णयहरू

काठमाडौं, १९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन् । आजको बैठकले निम्न निर्णय गरेको छ । (१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ पौष १९ मा […]

कांग्रेस केन्द्रीय कार्यसमितिले गरेका ४  निर्णय

काठमाडौं : नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णय गरेको छ।आजको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। पार्टीको १४ औं महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलको संयोजकत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको महामन्त्री थापाले बताए। महामन्त्री थापाले

यस्ता छन् एमाले केन्द्रीय कमिटीको निर्णय, (पूर्णपाठ)

काठमाडौँः नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्यो। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट दायर गर्ने सदस्यलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। यस्तै कोरोनाका कारण निधन भएका पार्टीका नेताहरुप्रति बैठकले श्रद्धाञ्जलीको निर्णय गरेको छ।  यस्ता छन् निर्णय