थारू पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । कपिलवस्तुको बाणगंगा–४, जितपुरमा आइतबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो ।त्यस्तै, बैठकले आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका लागि तीन जनालाई प्रतिनिधि पठाउने भएको छ, जसमा प्रदीप लेखी, मदन चौधरी र पार्वता चौधरी रहेका छन् । बैठकले संघको विधान संशोधन मस्यौदा तयार गरेको छ । मस्यौदा विधानले संघको केन्द्रीय, प्रदेश र जिल्ला कमिटी रहने व्यवस्था गर