६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन सुरू

काठमाडौं । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन सुरू गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन सुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेशसनमा थुप्रिएको फोहोरलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्याण्डफिल्ड साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा […]

सम्बन्धित सामग्री

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन शुरू

काठमाडौं, भदौ ३ । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण […]

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन शुरू

काठमाडौं ।  राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा […]

काठमाडौंमा फोहोर उठाउन सुरु हुनासाथ सिसडोलमा फेरि अवरोध !

काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । यता फोहोर उठाएर केही गाडी सिसडोल जाने क्रममा रहेकै बेला स्थानीयले फेरि अवरोध गरेका हुन् । स्थानीय श्रीराम ढुंगानाका अनुसार सोमबार बेलुका...

काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या : स्थानीयद्वारा पुन: अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । आज बिहान काठमाडौं महानगरपालिकाले बन्चरेडाँडातर्फ फोहोर लैजाने वेला स्थानीयले बाटाेमै अवरोध गरेका थिए । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्दा वरिपरि प्रदूषण फैलने भन्दै स्थानीयले अवरोध गरेका छन् । […]

उपत्यकाको फोहोर अब बन्चरेडाँडामा

सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर थुप्रिएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको छ ।

उपत्यकाको फोहोर अब बन्चरेडाँडामा

सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर थुप्रिएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको छ ।

फोहोर उठाउन आनाकानी, झारपात उखेलेर जस लिने होडबाजी

काठमाडौं । करिब एक महिनादेखि फोहोर उठ्न नसक्दा काठमाडौं उपत्यका दुर्गन्धित बनेको छ । फोेहोरको डंगुरकैबीच सोमबार महानगरका नगर प्रहरी र कर्मचारीहरू सडकमा उम्रिएका झार उखेल्न व्यस्त देखिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली पनि झार उखेल्ने अभियानमा सामेल थिए ।  नगरप्रहरी प्रमुख धनपति सापकोटाकाअनुसार २९ औँ नगरप्रहरी दिवसको अवसरमा...