१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेका छन् । असंलग्न परराष्ट्र नीतिबाट सरकार धर्मराएको आरोप लागिरहेका बेला देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई सल्लाहकार छनोट गरेका हुन् । राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले ‘युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा’ गर्ने प्रस्तावको पक्षमा मतदान गरेको थियो । यसलाई […]