प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलाई कोरोना संक्रमण भएको छ। सुवेदीले ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको र सम्पर्कमा आएकालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। उनले घरमै उपचार गराएर बसिरहेको बताएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलाई कोरोना संक्रमण भएको छ । सुवेदीले ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको र सम्पर्कमा आएकालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले घरमै उपचार गराएर बसिरहेको बताएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको थियो ।

प्रधानमन्त्री ओलीका तीनैजना सल्लाहकार कोरोनामुक्त

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन्।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा आएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब ...

प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीकाे  सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो ।