माधव नेपालसँगको छलफलपछि प्रचण्डले भनेः हाम्रो जोड गठबन्धन बचाउनेमै छ

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय सत्ता गठबन्धन कसरी बचाउने भन्नेमा आफूहरुको जोड रहेको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन्। छलफलपछि प्रचण्डले भने, ‘पाँच बजे मिटिङ छ। त्यसैको तयारीको बारेमा छलफल भयो। पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने हो। आज […]

सम्बन्धित सामग्री

गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ :प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, ेगठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु( यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। क...

रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो : सिटौला

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानु

लोकतन्त्रको हितका लागि गठबन्धन : गृहमन्त्री खाण

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिएका छन्। उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको बताएका हुन् । उनले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।” बिपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो । […]

बाबुरामजी कुनै हालतमा गठबन्धन छाड्ने पक्षमा हुनुहुन्न : प्रचण्ड

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन्। मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन्। उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए। गठबन्धन बनाउने सन्दर्भमा अरू पार्टीसँग पनि कुरा गर्ने सहमत

गठबन्धन निर्वाचनसम्म लम्ब्याउन नेकपा एसको जोड

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताए ।‘स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक […]

३ दलको बैठकपछि प्रचण्डले भने – गठबन्धन बचाउनेमा जोड हुन्छ

सिंहदरबारमा बसेको गठबन्धनका ३ दलको बैठकले सकेसम्म गठबन्धन जोगाउने विकल्पमा छलफल गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन जोगाउनेमा आफूहरूको जोड रहने बताए ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सिंहदरबारमा छलफल गरेका हुन् । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक भएको थियो ।  बैठकमा एमसीसीको निकास खोज्ने ...

३ दलको बैठकपछि अध्यक्ष प्रचण्डले भने : हाम्रो जोड गठबन्धन बचाउनेमा छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । आज (बिहीबार) साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीलाई कसरी निकास […]

सत्ता गठबन्धन चुनावसम्मै हुनुपर्नेमा जोड

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । समाजवादी प्रेस संगठन नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरुले यस्तो बताएका हुन् ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले […]

सत्ता गठबन्धन : एमालेको वियोगान्त !

‘अबको राजनीतिको केन्द्रबिन्दु भनेकै यो सत्तारुढ गठबन्धन कसरी फुटाउने भन्ने हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य जोड पनि यसैमा केन्द्रित छ । यो गठबन्धन या त आन्तरिक किचलोबाटै भत्कन्छ, नभए बाहिरी दबाबबाट तोड्नुपर्ने हुन्छ ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेतासँगको अनौपचारिक कुराकानीका क्रममा उनले सुनाएको यो विश्लेषण यतिबेलाको राजनीतिक द्वन्द्वको नाभी हो । आगामी ६ महिनामा स्थानीय चुनाव गर्नुपर्नेछ, १५ महिनामा सङ्घ र प्रदेशको चुनाव हुँदैछ । यो अवस्थामा एमालेका लागि आफ्न