द ट्रेन्ड्स जर्नलका प्रकाशक जेराल्ड सेलेन्तेले कोरोनाभाइरस महामारीका कारण विश्व व्यापार ध्वस्त भए पनि चीनको अर्थतन्त्र बलियो अवस्थामै रहेको बताएका छन् ।
आरटीको काइजर रिपोर्ट कार्यक्रममा म्याक्स काइजरसँग कुरा गर्दै सेलेन्तेले सन् २०२१ को ट्रेन्डको शीर्ष स्थानमा चीन रहने बताए । उसले २१औं शताब्दीमा प्रभुत्व जमाउने र अमेरिकालाई विस्थापित गर्ने प्रक्षेपण पनि गरिएको सेलेन्तेको भनाइ छ ।
‘
बीसौं शताब्दी अमेरिकाको थियो भने २१औं शताब्दी चीनको हुनेछ,’ उनले बताए ।
वाशिङटनलाई युद्ध शुरू गर्ने चि...