विराटनगरमा बाढीका कारण १७५ परिवार विस्थापित

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित […]

सम्बन्धित सामग्री

दुनैका २४ परिवार विस्थापित

ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो  ।ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढी र पहिराले   नन्नाकुमारी   विकको  एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर  र  खेतबारी बगाएको छ ।यस्तै कर्णबहादुर रोकाया, मायादे

दुनैका २४ परिवार विस्थापित

काठमाडौँ,२८ असार । ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई विस्थापित गराएको हो ।ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढी र पहिराले नन्नाकुमारी विकको एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको […]

बाढीका कारण २४ परिवार विस्थापित

ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्।

बाढीका कारण दुनैका २४ परिवार विस्थापित

जाजरकाेट – ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैमा पर्ने शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो । ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढी र पहिराले   नन्नाकुमारी   विकको  एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर  र  खेतबारी बगाएको छ । यस्तै कर्णबहा...

सिड्नीमा बाढीको कहरः हजारौँ परिवार विस्थापित

सिड्नी, २० असार । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका […]

मोरङमा बाढीले ११ सय ७३ परिवार विस्थापित, विराटनगरका विद्यालय ३ दिन बन्द

विराटनगर : सोमबारदेखिको अविरल वर्षाका कारण मोरङको विभिन्न स्थानमा डुबानमा परेको छ। बाढीले बगाएर सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको  छ। वर्षासँगै खोलामा आएको बाढीका कारण आजसम्म मोरङ जिल्लाका  ११ सय ७३ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। कुनकुन स्थानमा डुबान ?डुबानका कारण विराटनगर महानगरपालिका –८ मा सिंघीया खोलाको पानी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ भने डुबानका कारण १५ परिवार

मोरङमा बाढीले एक जनालाई बगायो, १७५ परिवार विस्थापित

१४ असार, विराटनगर । अविरल वर्षासँगै आएकोफ बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ […]

विराटनगरका बस्तीमा बाढी पस्दा, २५ परिवार विस्थापित

काठमाडौँ । अविरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला […]

बाढीका कारण मेलम्चीका १८ परिवार विस्थापित

यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको  थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए ।मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीक

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।