पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराेका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।...

सम्बन्धित सामग्री

गौमुलमा गएको पहिरोले १२ परिवार विस्थापित

लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र ढल्काँडाका ७ गरि १२ परिवार विस्थापित बनेका हुन्।...

भेनेजुयलामा बाढी-पहिरोका कारण ७ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । भेनेजुयलामा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । साेही पहिरोमा पुरिएर कयौं मानिस घाइते भएका छन् । उत्तर पश्चिमी क्षेत्रमा पर्ने भादाग्रेदा शहर बाढी पहिरोका कारण नराम्ररी प्रभावित भएको छ । सोही क्षेत्रका हजारौं जनता विस्थापित भएका छन् । पहिरोबाट दर्जनौं घर पुरिएका छन् भने ठाउँ-ठाउँमा बिजुलीका पोल […]

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

गुल्मीमा ६ परिवार विस्थापित

गुल्मी – बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रवार ६ परिवारका २० जना व्यक्ति विस्थापित भएका छन् । पहिराेले उनीहरू सबैकाे घर तथा गाेठमा क्षति पुर्‍याएकाे छ ।  विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ का मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।  त्य...

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दी :   म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ’छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्

पहिरोका कारण म्याग्दीका ६ घरपरिवार विस्थापित

म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ‘छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको […]

खोटाङकाे जालपामा पहिरोका कारण ६ घरपरिवार विस्थापित

खोटाङ - पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ घरपरिवार विस्थापित भएका छन् । साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । धुँजा फाटेर पहिरो जान थालेपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिक टाँगेर अस्थायी ब...

फिलिपिन्समा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुग्यो

अबुयोग । फिलिपिन्समा आएको आँधी मेगीका कारण बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको छ । यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ । धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका […]

पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङको खहरे रानीवनमा गएको पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । पहिरोले सयौं घर विस्थापित भएका छन् भने गत वर्ष ९ र अहिले २ गरी ११ घर पुरिएका छन् । गत सालबाट आएको रानीवन पहिरो नियान्त्रणतर्फ कसैको ध्यान नगएको कारण सयाैँ घर विस्थापित र हजारांै रोपनी खेतीयोग्य जमिन […] The post पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पहिरोका कारण असुरक्षित बन्दै पानीका मुहान

मनसुन सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा गएको पहिरोका कारण पानीका मुहानहरु असुरक्षित बन्दै गएका छन् । पहिरोले पानीका मुहान पुर्दा मुहान नै असुरक्षित बन्दै गएका हुन् ।भू–गर्भविद्हरुले पछिल्लो समय बढ्दै गइरहेको ग्रामीण सडक निर्माणले पहिरोको घटना पनि बढेको बताउँदै यसको कारण पानीको मुहान विस्थापित हुने र स्रोत दूषित बन्दै गइरहेको बताएका छन् । पहिरोविज्ञ डा. […]