साहुको ऋणले गाउँ नै विस्थापित

जाजरकाेट - साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन्। बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका प्रायजसो दलित समुदाय विस्थापित भएका छन् । भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्नै नपुग्ने त्यसमा पनि प्रायसबै गाउँलेकाे जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताउनुभयो । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भन्नुभय...

सम्बन्धित सामग्री

हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा

काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् । दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए । २०७८ असार २४ गतेको पहिरोले घर, खेतबारी बगाएका उनीहरुलाई गाउँपालिकाले उद्दार गरि सुरक्षित स्थानमा राखे पनि अझै स्थायी बासको टुंगो लाग्न सकेको छैन । विद्यालय […]

नदी कटानले विस्थापित परिवार बिचल्लीमा

मोहना नदी कटानले विस्थापित भएका कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका १६ परिवार विचल्लीमा परेका छन्। उनीहरु गाउँ नजिकैको खुला चौरमा साढे दुई महिनादेखि टेण्ट लगाएर बसिरहेका छन्। सयभन्दा बढीको संख्यामा रहेका...

खोटाङमा पहिरोले ६ घर विस्थापित

खोटाङ – पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ६ घर विस्थापित भएका छन् । शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा-८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित […]

खोटाङमा पहिरोले ६ घर विस्थापित

खोटाङ – पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ६ घर विस्थापित भएका छन्। शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा-८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन्। यस्तै, पहिरोका कारण साविकको जालपा-३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएका छन्। […]

ऋणले सिंगो गाउँ नै विस्थापित, कतैबाट भएन सुनुवाई

साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन् । बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन् । जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, …

छुवाछुत मुक्त नगर बनाउन ४४ लाख विनियोजन, तर दलित बस्ती नै ऋणले विस्थापित

हेमन्त केसी- जाजरकोट : साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका-११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन्।     बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका हुन्। जति भारतबाट कमाइ…

ऋणले विस्थापित कटीगाउँः जहाँ सुनाए पनि हुँदैन सुनुवाइ

साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन् । बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन् । जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, अधिकांश गाउँलेका जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताए । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भने 'ऋण तिर्न परिवारसहित भारत आए...

ऋणले विस्थापित कटीगाउँ : जहाँ सुनाए पनि हुँदैन सुनुवाइ

जाजरकोट – साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन्। बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन्। जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, […]

कैलालीमा १५ सय परिवार विस्थापित

बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी उक्त संख्यामा परिवार विस्थापित भएका हुन् ।टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न नसकिने स्थिति रहेको बताइन् । उनले नगरपालिकाको टोली बाढीमा गाउँ पस्न […]

पर्यटकीय गाउँ ओलाङचुङगोला विस्थापित हुने अवस्थामा

ताप्लेजुङ – कञ्चनजङ्घाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोना कहरका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ सील(बन्द) गरेपछि आम्दानीको श्रोत सकिएको छ ।  आम्दानीको स्राेत सकिएपछि गाउँ विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पी लगायतका सामग्रीहरुले नेपाली बजारमा खासै भाउ नपाउने र व्यापार पनि निकै कम हुनेगरेको स्थानीयको गुनासो छ । ‘चीन ठूलो बजार भएकाले ती...