नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

हुम्ला – नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न सुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भए...

सम्बन्धित सामग्री

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।...

हेलिकोप्टर पर्वतीय उडानमा रोक

काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्। दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन […]

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

काठमाडौं, मंसिर २ । स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो। प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण […]

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।...

प्याराग्लाइडिङः शारिरिक समस्या देखिएका पाइलटलाई उडानमा रोक

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ...

देशभरका प्याराग्लाईडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षाको कारण देखाउँदै देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।” प्राधिकरणले …

देशभरका प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ।  प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी...

चीनद्वारा हिमालयका चार उडानमा रोक

काठमाडौँ – काठमाडौँबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ। काठमाडौँबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले उडानमा रोक लगाएको हाे। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ती यात्रुमा काेराेना देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ […]

कुवेतद्वारा नेपालीको प्रवेश र नेपालबाट हुने हवाइ उडानमा रोक

काठमाडौं। खाडी राष्ट्र कुवेतले नेपाली नागरिकको प्रवेश र नेपाल हुने व्यापारिक हवाई उडानमा अस्थायी रोक लगाएको छ। कुवेतको हवाई उड्डयन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रोक लगाएको हो। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतले नेपालीको प्रवेशमा रोक लगाएको हो। कुवेतले नेपालसँगै पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ।

इरान र कुवेतले लगाए भारतको उडानमा प्रतिबन्ध

एजेन्सी। कोरोना संक्रमण तीव्र बनेसँगै इरान र कुवेतले भारतको उडानमा रोक लगाएका छन् । यसअघि युएई, बेलायत र फ्रान्सले पनि भारतको उडानमा प्रतिबन्ध लगाइसकेका छन्। इरानले भारत र पाकिस्तानमा हुने उडानमा रोक लगाएको छ भने कुवेतले भारतमा हुने व्यावसायिक उडानमा रोक लगाएको छ। क्यानडा र न्युजील्यान्डले पनि उडानमा रोक लगाइसकेका छन्।