अपहरण मुद्दामा ९ वर्ष कैद पाएका फरार कसुरदार पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले अपहरण मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका फरार एक कसुरदारलाई पक्राउ गरेको छ। प्रहरीले अपहरण मुद्दामा सजाय पाएका पर्साको बहुदरमाई नगरपालिका–८ बस्ने ६५ वर्षीय विनोद साह कानुलाई पक्राउ गरेको हो। पक्राउ परेका कानुलाई पर्सा जिल्ला अदालतले २०६७ साल माघ २५ गते तथा पुनरावेदन अदालत हेटौडाले २०६९ चैत १४ […]

सम्बन्धित सामग्री

जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

१६ वर्षीया किशोरीलाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् ।  पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका–७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका–१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर

मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार पतिपत्नी पक्राउ

जनकपुरधाम– मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम–१३ का ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवानलाई पक्राउ गरेको हो । मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले रामजीलाई २२ वर्ष कैद र २ लाख ५० […]

२२ र १७ वर्ष कैद तोकिएका दम्पती पक्राउ

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार अभियुक्त दम्पती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनकी श्रीमती बिभा पासवानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।फैसलापछि फ

अपहरण मुद्धामा पक्राउ परेका बुढाथोकीको सफाइ प्रकरणः मेट्रोले अनुसन्धान गर्ने

१२ वर्ष लगाएर पक्राउ गरेको अपहरण मुद्धाका फरार प्रतिवादीलाई अदालतले सफाई दिएपछि महानगरीय प्रहरी कार्यालय (मेट्रो)ले छानबिन समति गठन गरेको छ ।

भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो । पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार […]

सात जना फरार प्रतिवादी पक्राउ

वीरगञ्ज– विभिन्न मुद्दामा फरार रहँदै आएका सात जना प्रतिवादीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले लागुऔषध चरेश, अपहरण, सवारी ज्यान लगायतका मुद्दामा फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरेको हो। शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना तोकिएका अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–२९ बस्डिल्वा बस्ने ४० वर्षीय बुधन […]

मानव अपहरण मुद्दामा फरार एक जना पक्राउ

मानव अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् ।उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त डिएसपी राकेश थापाले जानकारी दिए ।प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्

९ वर्ष कैद सजाय तोकिएको ४ वर्षपछि अपहरणकारी पक्राउ

पर्सा : अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका फरार कसूरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका कसूरदार पर्साको साविक बस्डिलवा गाविस-४ (हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २९) का ४० वर्षीय बुधनराम चमार रहेको पर्सा प्रहरीले जनाएको छ। उनलाई फरार रहेकै अवस्थामा ४ वर्ष ७ महिना ६ दिनपछि प्रहरीले पक्राउ गरेको हो। उनले २०७१ साल भदौ ६ गते भारतको पूर्वी चम्पारण जिल्ला, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर २१ का २१ वर्षीय रितेश कुमारलाई अपह

९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।अपहरण तथा शरीरबन्धक मुद्दामा ०७३ असारमा पर्सा जिल्ला अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि लुकेर हिँड्न थालेका ४० वर्षीय बुधनरामलाई वीरगञ्जस्थित बस्डिलवा गाउँ

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र यादवलाई अपहरण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरिएको हो ।उनलाई अदालतले ६ वर्ष कैद र रु २५ हजार जरिवाना ठहर गरेको छ । फरार याद