मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार अभियुक्त दम्पती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनकी श्रीमती बिभा पासवानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।फैसलापछि फ