रौतहट : रौतहट प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएपछि शुक्रवार साँझ इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएका थिए।गाउँलेद्वारा नै बालिका अपहरण गरिएको थाहा भएपछि तिनीहरूमाथि दबाव दिएपछि शनिवार बिहान ५ बजेको समयमा बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेको नि
काठमाण्डाै – ग्रीसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाण्डौबाट फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख ७५ लाख रुपैयाँसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले काठमाण्डौको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाण्डौका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश वेल्बासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो ।सर्बियामा आफूहरूले गरिरहेको काम चित्त नबुझेको भन्दै ग्रीस जान थालेका मोरङको रङ्गेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याल सर्बिया र ग्री...
काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती रकम लिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ४ जनालाई पक्राउ गरेको छ । धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेलबासे र पर्वतका दिल हादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका मोरङ रंगेली नगरपालिका–२ […]
The post ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अपहरण तथा कर्तव्यज्यान मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका–३ घर भएका ४७ वर्षीय ईन्दल महतो कोइरी छन् । अनुपी देवीको जाहेरीले प्रतिवादी ईनरजित महतो समेत भएको अपहरण तथा कर्तव्यज्यान मुद्दामा ईन्दल फरार थिए । उनलाई ललितपुर महानगरपालिका–२ स्थित गुर्सिङ्गलबाट पक्रेर रौतहटमा पठाइको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । साउन १४ मा पक्राउ परेका आरोपीबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा
काठमाडौँ । प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका-३ का४७ वर्षीय इन्दल महतो कोइरी रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको गुसिङ्गालबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको […]
काठमाडौंको सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा रुकुम घर भएका सञ्जन वलीसहित निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।एकजना युवकलाई अपहरण गरेर स्कोर्पियोमा हालेको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको एसपी मैनालीले बताए । उनले भने– ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’
पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ । गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा सोही ठाउँका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन् । पक्
विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौं–१६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे छन् ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले मंगलवार एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबईबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित ...
डाक्टर भक्तमान श्रेष्ठ अपहरण घटनाका दोषी राजेन्द्र पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पण्डितलाई नुवाकोटबाट पक्राउ गरेको हो।