काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवामा सार्वजनिक गरेको छ । मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सीडीओ स्थनेशवर गौतमलगायतको उपस्थितिमा थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने जनाएको छ...