२२ माघ, जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन । नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । ‘हामी […]