फागुन १० गतेभित्र रेल चल्छः महाप्रबन्धक झा

जनकपुरधाम– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् । खबरहबसँगको कुराकानीमा महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगरदेखि जनकपुरसम्म रेल चलाइने छ । रेलको […]