बन्द प्रशिक्षणमा सहभागी नहुन असन्तुष्ट समुहको धम्की!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशासन कारवाहीमा परेका खेलाडी तथा असन्तुष्ट समूहले बन्द प्रशिक्षणमा सहभागी नहुन अन्य खेलाडीलाई धम्की दिएको क्यान उच्च स्रोतले हाम्रो खेलकुदले जानकारी दिएको छ । क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्र, […]

सम्बन्धित सामग्री

क्याम्पबाट छाड्न प्रशिक्षकबाट बारम्बार दबाब आएको होः असन्तुष्ट खेलाडी

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन् ।राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्युनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य भएको बताएका हुन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा […]

‘अल्मुताइरीले ज्यादती गरे’

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले न्यूनतम सेवासुविधा उपलब्ध गराउन माग गर्दा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नुपरेको असन्तुष्ट खेलाडीले बताएका छन्।...

क्याम्पबाट छाड्न प्रशिक्षकबाट बारम्बार दबाब आएको हो : असन्तुष्ट खेलाडी

काठमाडाैं : एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन्।राजधानीमा बिहीवार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्यूनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य पारेकाे बताएका हुन्।नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेको विषयमा प्रशिक्षकले आफूमाथि निरन्तर दबाब दिएकाे उन

प्रशिक्षणमा रहेका ४ खेलाडी पनि असन्तुष्ट

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका अन्य ४ खेलाडीले पनि प्रशिक्षक अब्दुल्ला अलमुताइरीको व्यवहार प्रति असन्तुष्टी जनाएका छन् । रोहित चन्दलाई टोलीबाट निकालेपछि अन्य ९ खेलाडीले प्रशिक्षण छाडेका थिए । देश बाहिर रहेका कप्तान किरण चेम्जोङले बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रशिक्षक अलमुताइरीले खेलाडीप्रतिको व्यवहारप्रति असन्तुष्ट जनाएका थियो । बिहीबार प्रशिक्षणमा रहेका थप ४ […]

पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा, तस्बिरमा हेर्नुहोस्

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, नौ जना खेलाडीले भने बन्द प्रशिक्षणमा नआउने अडान लिएका थिए ।आइतबारसम्म असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा नफर्किएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलगायतले उनीहरूसँग वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि असन्तुष्ट खेलाडीहरू ब

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र  कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । […]

प्रशिक्षणमा सहभागी हुन खेलाडी तयार, सन्दीप नै कप्तान

नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच आइतवार छलफल भएको छ ।  यसअघि क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीसहित १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएपछि क्यानले आइतबार उनीहरुसँग छलफल गरेको थियो। छलफलमा  तत्कलीन कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल र  उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता लिने सम्बन्धमा क्यान सकारात्मक भएको छ।  यसबारे क्यानको बोर्ड बैडकले थप निर्णल लिने क्यान स्रोतले बताएको छ । छलफलमा क...

क्यान र खेलाडीबीच सहमती, खेलाडी प्रशिक्षणमा फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे […]

असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु हुने

रमेश सुवेदी नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बोलाइएको प्रशिक्षणमा कारबाहीमा परेका खेलाडीसहित उनीहरूलाई समर्थन गर्दै आएका खेलाडी टिम होटल रिपोर्टिङमा पुग्न आनाकानी गरेका छन् । मुख्यप्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाएका थिए । जसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए । तर,क्यानको शनिबार  खेलाडीलाई होटल रिपोर्टिङ र आइतबार ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरूलाई समर्थन गर्दै आएका खेलाडीसमे