प्रशिक्षणमा रहेका ४ खेलाडी पनि असन्तुष्ट

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका अन्य ४ खेलाडीले पनि प्रशिक्षक अब्दुल्ला अलमुताइरीको व्यवहार प्रति असन्तुष्टी जनाएका छन् । रोहित चन्दलाई टोलीबाट निकालेपछि अन्य ९ खेलाडीले प्रशिक्षण छाडेका थिए । देश बाहिर रहेका कप्तान किरण चेम्जोङले बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रशिक्षक अलमुताइरीले खेलाडीप्रतिको व्यवहारप्रति असन्तुष्ट जनाएका थियो । बिहीबार प्रशिक्षणमा रहेका थप ४ […]

सम्बन्धित सामग्री

खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भ

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा अल्मुताइरीले यी १७ नयाँ खेलाडी बोलाए

काठमाडौँ- मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि एसियन फुटबलको प्रशिक्षण छाडेका १० खेलाडीको सट्टा १७ नयाँ खेलाडी प्रशिक्षणका लागि भित्र्याइएका छन्।   सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेपछि १७ नयाँ खेलाडीलाई बोलाइएको छ। अलमुताइरीले १० पुराना खेलाडीले बन्द प्रशिक्षण छाडेपछि १७ नयाँ खेलाडी समेटेका हुन्। अलमुताइरीसँग असन्तुष्ट भएका रोहित चन्द, विशाल श्रेष्ठ, विशाल […]

एनएसएलको तयारी बढ्दै गर्दा किन असन्तुष्ट छन् लिगका क्लबहरू?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग सकिएपछि नेपाल सुपर लिग (एनएसएल) ले तयारी तीब्र गतिमा अगाडि बढाएको छ। एनएसएलका फ्रेन्चाइजीले धमाधम खेलाडी अनुबन्धन गरिरहँदा ए डिभिजन लिगका क्लबहरू भने सन्तुष्ट छैनन्। त्यसैले ब्याक टू ब्याक विज्ञप्ति निकालेर बसेका छन्। धमाधम एनएसएलले मार्की खेलाडी र प्रशिक्षकहरू नियुक्त गर्दैगर्दा गोल्डकप खेल्ने…

पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा, तस्बिरमा हेर्नुहोस्

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, नौ जना खेलाडीले भने बन्द प्रशिक्षणमा नआउने अडान लिएका थिए ।आइतबारसम्म असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा नफर्किएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलगायतले उनीहरूसँग वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि असन्तुष्ट खेलाडीहरू ब

असन्तुष्ट क्रिकेट खेलाडी खेलमा फर्किन तयार

१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र  कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । […]

प्रशिक्षणमा सहभागी हुन खेलाडी तयार, सन्दीप नै कप्तान

नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच आइतवार छलफल भएको छ ।  यसअघि क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीसहित १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएपछि क्यानले आइतबार उनीहरुसँग छलफल गरेको थियो। छलफलमा  तत्कलीन कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल र  उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता लिने सम्बन्धमा क्यान सकारात्मक भएको छ।  यसबारे क्यानको बोर्ड बैडकले थप निर्णल लिने क्यान स्रोतले बताएको छ । छलफलमा क...

क्यान र खेलाडीबीच सहमती, खेलाडी प्रशिक्षणमा फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे […]

बन्द प्रशिक्षणमा सहभागी नहुन असन्तुष्ट समुहको धम्की!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशासन कारवाहीमा परेका खेलाडी तथा असन्तुष्ट समूहले बन्द प्रशिक्षणमा सहभागी नहुन अन्य खेलाडीलाई धम्की दिएको क्यान उच्च स्रोतले हाम्रो खेलकुदले जानकारी दिएको छ । क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्र, […]

रोनाल्डो आएपछि काभानी असन्तुष्ट

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको पूनरागमन पछि इडिन्सन काभानीका लागि म्यानचेस्टर युनाइटेडमा कठीन समय चलिरहेको छ । उरुग्वेली फरवार्ड गत सिजनका लागि प्रशिक्षक ओले गुनार सोल्साएरका लागि महत्वपूर्ण खेलाडीका रुपमा रहेका थिए । नयाँ सिजनको सुरुवातामा रोनाल्डो युनाइटेडमा आबद्ध भएपछि भने उनी खुसी नरहेको टोली पूर्व खेलाडी डिमिटार बार्बाटोभले बताएका छन् । ‘काभानी खुसी छैनन् । […]