संखुवासभा– संखुवासभा प्रहरीले जबरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन वर्षपछि पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई तीन वर्षपछि पक्राउ गरेको हो । अभियुक्त लिम्बुलाई तीन वर्षपछि चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई […]