बलात्कार आरोपी सांसद बानिया पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले बलात्कारको आरोप लागेका सांसद मोहन बानियालाई पक्राउ गरेको छ । जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेका सांसद बानिया सोमबार साँझ काठमाडौंबाट नेपालगञ्ज आएका थिए । सांसद बानियालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको हो । माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाले शिक्षिकालाई कण्डम लगाएर दुई पटक […]

सम्बन्धित सामग्री

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौं, चैत १९ । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको […]

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक

बलात्कार आरोपी सांसद बानियाँ ५ लाख धरौटीमा रिहा

नेपालगञ्ज– बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो। माघ १९ गते नेपालगञ्जको होटलमा सांसद बानियाँले बलात्कार गरेको ती […]

बलात्कार आरोपी एमालेका सांसद बानियाँको पद निलम्बन

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा […] The post बलात्कार आरोपी एमालेका सांसद बानियाँको पद निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

काठमाडौं, २२ फागुन । बलात्कार गरेको आरोपमा पक्राउ परेकानेकपा (एमाले)का मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको […]