बलात्कार आरोपी पाण्डे पक्राउ

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे काठमाडौँको स्वयम्भुबाट पक्राउ परेका छन् । पाण्डेलाई नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो ।एक युवतीले ८ वर्षअघि आफूमाथि बलात्कार गरेको भिडियो सार्वजनिक भएपछि उनको खोजी भएको थियो । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक […]

सम्बन्धित सामग्री

बलात्कार आरोपी पाण्डे पुर्पक्षका लागि कारागार चलान

सौन्दर्य प्रतियोगिताकी एक सहभागिलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे भनिने मनोज कुमार जैशीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ...

बलात्कार आरोपी मनोज पाण्डेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी छ । पाण्डे मोडल ग्लोबल भिसाज...

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार आरोपी पाण्डे पक्राउ

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेकाे आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेकाे हाे । मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै घटनाका बारेमा खुलासा गरेकी […]

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह