इन्द्रजात्रामा राष्ट्रपतिलाई पैदलै लैजानुपर्ने बालेनको प्रस्तावले जुटेन सहमति

काठमाडौँ : यो वर्षको इन्द्रजात्रा असोज ६ गतेदेखि सुरु भएर असोज १५ गते सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।इन्द्रजात्रा अवलोकनका लागि जुद्ध शालिकदेखि कुमारी घरसम्म राष्ट्रपति रामचन्द्र पौडेललाई बग्गीमा राखेर लैजाने तयारी भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने राष्ट्रपति पौडेललाई बग्गीमा भन्दा पैदल नै लैजानु पर्ने प्रस्ताव गरेका छन् । सुरक्षाका हिसाबले बग्गीमा लैजानुपर्ने प्रस्ताव राखे पनि बालेनको असहमतिका कारण निर्णय नभएको जात्रा व्य

सम्बन्धित सामग्री

संवैधानिक राष्ट्रपतिलाई कार्यकारी जस्तो तानातान हुनु दुःखद: शर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताएका छन्। शुक्रवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस लगायत अन्यदलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए। खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ।

विप्लवद्वारा अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ । ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रपिरिषद्को

एमालेको आह्वान : नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाऔँ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारको लागि पठाएपछि राष्ट्रिय सहमति आवश्यक भएको बताएकाे छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्। उनले भने, ‘राष्ट्रपतिलाई विवादमा तान्न खोजियो। एमालेसँग जोडेर हेरियो। राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेरिएको छ। अध्यादेशमा पुनर्विचार गर्ने व्यवस्था छैन। क

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल सुरु भएको छ। राष्ट्रपति निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ पौने ६ बजे शितल निवास पुगेका हुन्। यता सिंहदरबारस्थित अर्थ मन्त्रालयम एमाले एकताका लागि कार्यालयको वार्ता जारी छ। आज सहमति हुने नेताहरूको दाबी छ।

इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि हट्ने निश्चित

एजेन्सी।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हट्ने भएका छन्।विपक्षी ८ दलबीच यामिना पार्टीका नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो।गत मार्चमा भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा भएको पार्टीलाई सहयोगी दलका साथ सरकार बनाउने निम्तो दिइएको थियो ।सो समयावधिभित्रै विपक्षी नेता येर लेपिडले गठबन्धन सरकार बनाउने सहमति भएको राष्ट्रपतिलाई जानकारी गराएका छन्।

राष्ट्रपतिलाई किन विवादमा तानिंदैछ ?

यही मङ्सिर ४ गते प्रधानमन्त्री निवासमा बालुवाटारमा नेकपाका दुई अध्यक्ष – प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच वार्ता हुँदा सहमति भयो – पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष हुने । त्यसलाई पार्टी सचिवालय बैठकले अनुमोदन गर्यो । त्यो निर्णय बाहिर आएपछि दुई अध्यक्षको भन्दा बढी चर्चा राष्ट्रपति बिद्यादेवी भण्डारीको भयो । ओली र प्रचण्डले त्यसै दिन राष्ट्रपतिलाई सँगै भेट्नुभएको थियो । किन भेट्नुभयो त्यो अध्यक्षद्वय र राष्ट्रपतिमात्र थाहा छ ।