काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल सुरु भएको छ। राष्ट्रपति निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ पौने ६ बजे शितल निवास पुगेका हुन्। यता सिंहदरबारस्थित अर्थ मन्त्रालयम एमाले एकताका लागि कार्यालयको वार्ता जारी छ। आज सहमति हुने नेताहरूको दाबी छ।