पद्मा अर्याललाई धमलाको प्रश्न– एमालेले राष्ट्रपतिलाई चुनावको मुखमा संकटकाल लगाउन उक्साएको हो ?

काठमाडौं, ९ असोज । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आसन्न निर्वाचनमा जिल्ला र क्षेत्रगत रुपमा मात्र तालमेल हुने बताएकी छन् । “निर्वाचनमा को-कोसँग तालमेल गर्ने भन्ने खाका आएको छैन । तलको वस्तुस्थिति हेरेर मिलाएर जानुस् भन्ने छ । यो ठाउँमा यसरी छाड्ने भन्ने कुनै सहमति भएको पनि छैन । तालमेल भए पनि जिल्ला वा क्षेत्रगत […]