युरोपा लिगको अन्तिम १६ मा लिभरपुल

लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो। लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा […]