काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहीनहरुको प्रदर्शन (फोटोफिचर)
सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।
काठमाडौं : महानगरपालिकाका मेयर बालेन साहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले विरोध प्रदर्शन गरेको छ।‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन साहविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो।‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ। महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरु
काठमाडौं – काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज (बिहीबार) बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ । महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।
१३ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको जेडीए कम्प्लेक्सको ढल मर्मत धमाधम भइरहेको छ । महानगर कार्यालय नै अस्तव्यस्त हुने गरिको अव्यवस्थित पार्किङ एरिया र ढल ३ वर्षपछि मर्मत गरिएको हो । बर्खामा ढल कम्प्लेक्सको अण्डरग्राउण्डमा पसेको थियो । महानगरपालिकाको मेयर-उपमेयरको कार्यकक्षलगायतका केही शाखा साथै विभिन्न कार्यालय जेडीए कम्प्लेक्समै छन् । कार्यालयको बेसमेन्ट पार्किङमा लामो समयदेखि […]
काठमाडौं : काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवन अर्थात् ऐतिहासिक बागदरबार जीर्ण बनेको छ।दरबारको छानामा छापिएको पाल च्यातिएर धुजाधुजा भई पानी चुहिने अवस्थामा पुगेको छ। संरक्षणका लागि काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागको जुहारीका कारण बागदरबार अलपत्र परेको हो। सर्वोच्च अदालतल बागदरबार संरक्षण गरी प्रबलीकरण गर्न आदेश दिएको २९ महिना बित्यो। काठमाडौं महानगर र पुरातत्त्व विभागले दरबार संरक्षणमा नलागी दोषारोपणमा समय बिताए। महानगरले पुरातत्त्व विभागले निर्माण संरक्ष
काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् ।
काठमाडौं : निर्वाचन कार्यक्रमअनुसार आज र भोलि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। ७७ वटै जिल्लामा दुई दिन उम्मेदवार दर्ता हुँदैछ।
काठमाडौं महानगरपालिकाको लागि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। बिहान १० बजे अगाडि नै निर्वाचन अधिकृत सहित कर्मचारीहरु पुगेर मनोनयन दर्ताको सम्पूर्ण तयारी गरिसकेका छन्।
बिहान १०…
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन्। कांग्रेस काठमाडौं महानगर कार्यसमितिको कार्यालय उद्घाटन तथा पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्।
स्थानीय तहको...