मेयर बालेनविरुद्ध महानगर अगाडि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं : महानगरपालिकाका मेयर बालेन साहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले विरोध प्रदर्शन गरेको छ।‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन साहविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो।‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ। महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरु

सम्बन्धित सामग्री

लम्बियो काठमाडौं महानगर अगाडि उभिने युवाको अभियान

५ असोज, काठमाडौं। फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ । मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए । उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए । तर, […]

मेयर बालेन साहविरुद्ध महानगर अगाडि बिरोध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर अगाडि प्रदर्शन

२० मंसिर, काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा […]

बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगर कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ । फुटपाथ व्यापारीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन  गरेको छ ।  फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि मेयर बालेनविरुद्ध  नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालीमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका […]

बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगरमा प्रदर्शन, तस्वीरहरू

काठमाडौं :  फुटपाथ व्यापारीहरूले व्यापार गर्न पाउनुपर्ने भन्दै महानगर कार्यालय अगाडि प्रदर्शन गरेका छन्। फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने मागसहित आज काठमाडौं महानगरपालिकाको कार्यालय अघि मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितीको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा भेला भइ नारा र्‍यालीसहित आएका उनीहरू महानगरपालिकाको कार्यालय परिसरमा पुगेका थिए।'महानगर प्रहरीले लगेको आफ्नो

मेयर पराजुलीविरुद्ध प्रदर्शन, लाग्यो चर्का नारा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध महानगर भवन अगाडि बिहीवार प्रदर्शन गरिएको छ। प्रमुख पराजुलीले बुधवार राति एक कार्यकर्ताका घरमा आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएका थिए। उनीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी समेत गरेका थिए। बुधवार राति…

महानगर अगाडि मेयर विद्यासुन्दर शाक्यविरुद्ध युवाहरुकाे प्रदर्शन

काठमाडौँ – काठमाडौँको रत्नपार्क स्थित आकाशेपुलको भित्तामा रहेको चित्र मेटाएको विरोधमा युवाहरुले आइतबार प्रदर्शन गरेका छन्। महानगर अगाडि युवाहरुले प्लेकार्डसहित मेयर विद्यासुन्दर शाक्यविरुद्ध प्रदर्शन गरेका हुन्। कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिनेहरु, पाइलट तथा सफाईकर्मीसहितको सम्मानका लागि दुजाङ्ग शेर्पाको अगुवाईमा आकाशेपुलको भित्तामा चित्र बनाइएको थियो। तर महानगरले हालै […]