काठमाडौं : काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवन अर्थात् ऐतिहासिक बागदरबार जीर्ण बनेको छ।दरबारको छानामा छापिएको पाल च्यातिएर धुजाधुजा भई पानी चुहिने अवस्थामा पुगेको छ। संरक्षणका लागि काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागको जुहारीका कारण बागदरबार अलपत्र परेको हो। सर्वोच्च अदालतल बागदरबार संरक्षण गरी प्रबलीकरण गर्न आदेश दिएको २९ महिना बित्यो। काठमाडौं महानगर र पुरातत्त्व विभागले दरबार संरक्षणमा नलागी दोषारोपणमा समय बिताए। महानगरले पुरातत्त्व विभागले निर्माण संरक्ष