काठमाडौँ : मायाको पहिचान नेपालले पिंक टुरिज्म इन्टरनेशनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिज्म कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिज्म इन्टरनेशनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्। रेहान श्रेष्ठ भिजिट नेपाल २०२० को एम्बेसडर थिए। पिंक टुरिज्म इन्टरनेशनल कन्फ्रेन्
काठमाडौँ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार यसको प्रचारप्रसार पनि गरियो । विभिन्न ठाउँमा होडिङ बोर्ड राख्नेदेखि अन्तर्राष्ट्रिय स्तरमा पनि यसको प्रचारप्रसार गरियो । सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने सरकारको घोषणापछि सरकारी वेबसाइटमा पनि यसको प्रचार सुरु भयो । तर, वर्षको शुरूवातबाटै कोरोना भाइरसको […]
काठमाडौँ– कोरोना भाइरसको महामारीले नेपालको पर्यटन व्यवसाय झन्डै शून्यको अवस्थामा छ । सरकारले लकडाउन गर्दै र नियन्त्रण खुकुलो गर्दै लगे पनि पर्यटन व्यवसयमा सुधार आएको छैन । कोरोना महामारीकै कारण भिजिट नेपाल २०२० को असफल भयो । दोस्रो चरणको लकडाउनपछि अहिले लगभग सबै क्षेत्रहरू खुलिसकेका छन् । डेढ वर्षदेखि थला परेको पर्यटन क्षेत्र भने तत्काल […]
यो तस्वीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको हो । तस्वीरमा भिजिट नेपाल– २०२० लेखेको बोर्ड स्पष्ट देख्न सकिन्छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । वर्षको शुरूआतबाटै कोरोना संक्रमण फैलिएपछि पर्यटन वर्षको कार्यक्रम स्थगित भयो । भिजिट नेपाल– २०२० स्थगित भएको झण्डै २ वर्ष र सन् २०२१ लागेको एक वर्ष हुन लाग्दा पनि विमानस्थलमा पर्यटन वर्षका बोर्ड र पम्प्लेटहरू यथावत छन् । देशीविदेशी पाहुनाहरू भित्रिने र भीभीआईपीहरू समेत ओहोरदोहोर गर्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अवस्था रहनु लाज लाग्नुपर्ने व...
काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ […]
‘भिजिट नेपाल २०२०’ को प्रचारमा गरिएको करोडौं रुपैयाँ खर्च खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो ।तर, विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च खेर गएको हो । महालेखाको ५८ औं प्रतिवेदनले भ्रमण वर्षको योजनामा कोरोना बाधक बनेपनि करोडौं रकम खर्च भएको देखाएको छ ।प्रतिवेदनले प्रचार–प्रसार, उद्घाटन, खेल इभेन्ट अन्तर्राष्ट्रिय सम्मेलन/गोष्ठी/सेमिनारमा भएको उक्त रकम अनुत्पादन भएको उल्ले
भिजिट नेपाल २०२० लाई लक्षित गरेर उत्पादन गरेका चार करोड रुपैयाँ बराबरका उपहारका सामान गोदाममा थन्किएका छन् ।कोरोना महामारीका कारण भिजिट नेपाल कार्यक्रम नै रद्द भएपछि भिजिट नेपाल २०२० लाई लक्षित उत्पादन बिक्री नभएर गोदाममै थन्किएका हुन । यसरी गोदाममा थन्किएका उत्पादनहरुमा भिजिट नेपालको लोगो, नारा लेखिएका विभिन्न उद्योगले उत्पादन गरेका खादा, ब्याग, टिसर्ट, सर्ट, […]
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को ब्रान्ड सार्वजनिक गरिएको छ । वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित आगामी सन् २०२० आयोजना गर्न लागिएको ‘भिजिट नेपाल–२०२०’ को ब्रान्ड बिहीबार सार्वजनिक गरिएको हो ।
ब्राण्डमा सेता अक्षरमा नेपाल र नेपालमाथि रातो रंगको टीको छ । ईमेज आर्कले तयार पारेको ब्राण्डले नेपालका हिमाली शृङ्खलादेखि रितिरिवाजलाई समेत प्रतिनिधित्व गरेको आर्ककी मरी आन्च सिल्पाले बताइन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष सपीला राजभण्डारीले भिजिट २०२० को कार्यालयमा आयोजना गरिएको भिजिट नेपाल २०२० को अन्तक्रिया कार्यक्रममा सहभागीता जनाएकी छन् ।