थन्किए ‘भिजिट नेपाल’ लक्षित चार करोडका उत्पादन

भिजिट नेपाल २०२० लाई लक्षित गरेर उत्पादन गरेका चार करोड रुपैयाँ बराबरका उपहारका सामान गोदाममा थन्किएका छन् ।कोरोना महामारीका कारण भिजिट नेपाल कार्यक्रम नै रद्द भएपछि भिजिट नेपाल २०२० लाई लक्षित उत्पादन बिक्री नभएर गोदाममै थन्किएका हुन । यसरी गोदाममा थन्किएका उत्पादनहरुमा भिजिट नेपालको लोगो, नारा लेखिएका विभिन्न उद्योगले उत्पादन गरेका खादा, ब्याग, टिसर्ट, सर्ट, […]