वैदेशिक रोजागारीमा जानेले ‘भिजिट नेपाल २०२०’ अंकित टिर्सट वा क्याप अनिवार्य लगाउनु पर्ने

काठमाडौँ । वैदेशिक रोजागारीमा जानेले ‘भिजिट नेपाल २०२०’ अंकित टिर्सट वा क्याप अनिवार्य लगाउनु पर्ने भएको छ। ‘भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने ...