सिन्दुर जात्रा सकिएपछि पोखरीमा रमाउँदै स्थानीय (फोटो फिचर)

सिन्दुर खेलेर जात्रा मनाएपछि स्थानीयहरू पोखरीमा पौडी खेलेर रमाएका छन् ।

सम्बन्धित सामग्री

यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा [फोटोफिचर]

काठमाडौँ- भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्...

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा

मध्यपुर थिमिका नेवार समुदायले आइतबार सिन्दुर जात्रा अर्थात सुथःसिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

मध्यपुर थिमिमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा

भक्तपुर । मध्यपुर थिमी क्षेत्रका वासिन्दाले शनिबार बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । विस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । […]

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा

मध्यपुर थिमिका नेवार समुदायले ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

चाबहिलमा सिन्दुर जात्रा : गणेश र भैरवको खट यात्रा सम्पन्न

काठमाडौं : चाबहिल क्षेत्र आज होलीमा झैं 'सिन्दूर जात्रा'ले रंगिएको छ। चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको खट यात्रा अन्त्य गरि आज सिन्दुर जात्रा गरिएको हो। जात्राका अवसरमा चाबहिल क्षेत्रका स्थानीयले आज आफन्तलाई सामेल गराइ भोजसमेत खुवाउने परम्परा रहेको छ। कातिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका…

अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा सिन्दुर जात्रा  मनाइयो

पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको […]

गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज सिन्दुर जात्रा मनाइँदै

पाल्पा – गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । त्यही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र  भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगव...

भक्तपुरमा यसरी मनाइयो सुथः सिया अर्थात सिन्दुर जत्रा (तस्बिरहरु)

काठमाडौँ – भक्तपुरको मध्यपुर ठीमिमा सिन्दुर जात्रा मनाइएको छ। भक्तपुरको बिस्का जात्रा अन्तरगत नै सिन्दुर जात्रा हुने गर्छ । विजय उत्सवका रुपमा मनाइने यो जात्रा लिच्छवीकालदेखि चल्दै आएको छ। नेपाल भाषामा सुथः सिया भनिने जात्रा नयाँ वर्षको भोलिपल्ट शुक्रबार बिहान उल्सासका साथ मनाइएको हो । बिस्का जात्राको अवसरमा मध्यपुरथिमीका बासिन्दाले हरेक वर्ष वैशाख २ का […]

सिन्दुर जात्रा : यसरी रंगियो भक्तपुरको थिमी (फोटोफिचर)

मध्यपुरथिमिका स्थानीयवासीले आज सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। बिस्केट जात्राको अवसरमा यहाँका स्थानीयले एकअर्कालाई सिन्दुर दलेर स्थानीय बाजाहरु बजाउँदै सिन्दुर जात्रा मनाएका हुन्। परम्परागतरूपमा मनाउँदै आइएको यो जात्रा...

सिन्दुरले रंगियो थिमि, दृश्यमा सुथ: सिया जात्राको रौनक

भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइयो। स्थानीय भाषामा सुथ: सिया जात्रा समेत भनिने यो पर्वमा २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो। नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि…