भक्तपुरमा यसरी मनाइयो सुथः सिया अर्थात सिन्दुर जत्रा (तस्बिरहरु)

काठमाडौँ – भक्तपुरको मध्यपुर ठीमिमा सिन्दुर जात्रा मनाइएको छ। भक्तपुरको बिस्का जात्रा अन्तरगत नै सिन्दुर जात्रा हुने गर्छ । विजय उत्सवका रुपमा मनाइने यो जात्रा लिच्छवीकालदेखि चल्दै आएको छ। नेपाल भाषामा सुथः सिया भनिने जात्रा नयाँ वर्षको भोलिपल्ट शुक्रबार बिहान उल्सासका साथ मनाइएको हो । बिस्का जात्राको अवसरमा मध्यपुरथिमीका बासिन्दाले हरेक वर्ष वैशाख २ का […]

सम्बन्धित सामग्री

यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा [फोटोफिचर]

काठमाडौँ- भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्...

मध्यपुर थिमिमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा

भक्तपुर । मध्यपुर थिमी क्षेत्रका वासिन्दाले शनिबार बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । विस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । […]

मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा

मध्यपुर थिमिका नेवार समुदायले ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

सिन्दुरले रंगियो मध्यपुरथिमी

मध्यपुरथिमी क्षेत्रका बासिन्दाले शुक्रबार बिहान सिन्दुर जात्रा मनाएका छन् । स्थानीय भाषामा सुथः सिया भनिने जात्रामा एक आपसमा सिन्दुर दलेर र छयापाछाप गर्दै धुमधामका साथ जात्रा मनाइएको छ ।

सिन्दुरले रंगियो मध्यपुरथिमी

मध्यपुरथिमी क्षेत्रका बासिन्दाले शुक्रबार बिहान सिन्दुर जात्रा मनाएका छन् । स्थानीय भाषामा सुथः सिया भनिने जात्रामा एक आपसमा सिन्दुर दलेर र छयापाछाप गर्दै धुमधामका साथ जात्रा मनाइएको छ ।

यसरी मनाइयो सिन्दुर जात्रा (तस्बिरसहित)

काठमाडौं । बिस्केट जात्राको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमिका स्थानीयवासीले सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै चिराग बालेर खट...

सिन्दुर जात्रा : यसरी रंगियो भक्तपुरको थिमी (फोटोफिचर)

मध्यपुरथिमिका स्थानीयवासीले आज सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। बिस्केट जात्राको अवसरमा यहाँका स्थानीयले एकअर्कालाई सिन्दुर दलेर स्थानीय बाजाहरु बजाउँदै सिन्दुर जात्रा मनाएका हुन्। परम्परागतरूपमा मनाउँदै आइएको यो जात्रा...

सिन्दुरले रंगियो थिमि, दृश्यमा सुथ: सिया जात्राको रौनक

भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइयो। स्थानीय भाषामा सुथ: सिया जात्रा समेत भनिने यो पर्वमा २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो। नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि…

मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा [तस्बिरहरू]

बिहीबार मध्यपुर थिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

सिन्दुरले रंगिएको थिमि (फोटोफिचर)

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन्।