पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको […]