काठमाडौं : चाबहिल क्षेत्र आज होलीमा झैं 'सिन्दूर जात्रा'ले रंगिएको छ। चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको खट यात्रा अन्त्य गरि आज सिन्दुर जात्रा गरिएको हो।
जात्राका अवसरमा चाबहिल क्षेत्रका स्थानीयले आज आफन्तलाई सामेल गराइ भोजसमेत खुवाउने परम्परा रहेको छ। कातिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका…