मध्यपुर थिमिका नेवार समुदायले आइतबार सिन्दुर जात्रा अर्थात सुथःसिया जात्रा धुमधाम साथ मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।
काठमाडौं : बिस्का जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा आज हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ।मध्यपुर थिमिको टोल टोलबाट विभिन्न देवताका मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। जात्रामा एकआपसमा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाइएको छ।भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेमा आज ‘जिब्रो छेड्ने जात्रा’ पनि मनाइएको छ। यो वर्ष बोडेका
भक्तपुर- भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।
देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरि...
बिहीबार मध्यपुर थिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।