मटिहानीमा साप्ताहिक महाआरती प्रारम्भ

मटिहानी नगरपालिका स्थित पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको  छ । दुलही जस्तै सिंगारिएको महाआरती स्थलमा आरती हेर्न हजारौ स्थानीयको...

सम्बन्धित सामग्री

गोरखापत्र स्थापित सन्दर्भ र सम्पादकबारे सवाल

आममानिसले सजिलै बुझ्ने गरी आफ्नो जन्म मिति थाहा पाउन गोरखापत्रलाई आधा शताब्दीभन्दा बढी समय लाग्यो । यो नेपालमा प्रेस कानुन थालनीको कारक र पत्रकार आचारसंहिताको अगुवा रह्यो तर यसले अझसम्म आफ्नो पहिलो सम्पादक को थियो भन्ने तथ्य पत्ता लगाउन सकेको छैन । आजभन्दा १२४ वर्षअघि नेपाल संवत् १९५८ मिति ज्येष्ठ वदी ३ तदनुसार १९५८ वैशाख २४ मा साप्ताहिक अखबारका रूपमा गोर्खापत्रको प्रकाशन भएको थियो । ‘गोर्खापत्र’ प्रकाशन प्रारम्भ हुँदाका दिनसम्म विश्वमा चार सयभन्दा बढी अखबारहरू प्रकाशन भइसकेको इतिहास छ । ती अखबारमध्ये धेरै बन्द भइसकेका छन् । कुनै गोर्खापत्र प्रकाश

पत्रकारिताको विश्वविद्यालय

मुलुकको छापा पत्रकारिताको इतिहासमा जगका रूपमा रहेको गोरखापत्रलाई सिङ्गो पत्रकारिताको विश्वविद्यालय पनि मानिन्छ । पत्रकारिताको आजको विकसित स्वरूपबाट पछाडि फर्किएर गोरखापत्रलाई नियाल्दा पत्रकारिताको ‘गुरुकुल’ का रूपमा रहेको विदित हुन्छ । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित गोरखापत्र एसिया महादेशमा प्रकाशन हुँदै आएका पुराना छापामध्येमा पर्नु गौरवबोधी विषय हो । राणा शासनकालमा सुधारवादी शासक श्री ३ देवशमशेरले जनतालाई देश दुनियाँका खबरद्वारा सुसूचित गराउने पवित्र उद्देश्यले सनद जारी गरेर प्रकाशन प्रारम्भ गरिएको साप्ताहिक ‘गोर्खापत्र’ राजनीतिक उतारचढावका अनेक शासन व्यवस्थाका घामपानी सहँदै निरन्तरताको १२४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुँदै आएको गोरखापत्रले समाचार तथा सूचना प्रवाहमा अग्रणी भूमिका खेल्दै नेपाली भाषा, साहित्य, कला, धर्म र संस्कृतिको उन्नयनमा समेत विशिष्ट योगदान पुर्‍याउँदै आएको जगजाहेर छ ।

साप्ताहिक राशिफल : मंसिर १९ देखि २५ गते सम्मको आफ्नो भाग्य हेर्नुहोस्

मेष ब्यापारीबर्गलाई बिशेष राम्रो रहन सक्ला  । धनप्राप्तिले मन खुशी हुन सक्ला । सुखको अनुभव रहनेछ । तपाईं आफ्नो परिवारका सदस्यहरूसँग मनोरञ्जनको कार्यक्रममा साँझ खर्च गर्नुहुन्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । वृष यो हप्ता तपाईसँग भएको व्यापार साझेदारीमा के भयो त्यसले तपाईलाई अत्यन्त फाइदा पुर्‍याउँछ, तर व्यक्तिगत सम्बन्धमा कसैले तपाई बीचमा फाटो ल्य...

कोभिशिल्ड खोपको गति सुस्त

महोत्तरी / कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । जिल्लामा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा महोत्तरी कारागारका... The post कोभिशिल्ड खोपको गति सुस्त appeared first on Purbeli News.

नयाँ युगमा गोरखापत्र

आजदेखि गोरखापत्र १२० वर्षमा प्रवेश गरेको छ । यो आफँैंमा एक युगभन्दा बढी हो । शताब्दीलाई एक युग मान्ने हो भने गोरखापत्र एक युग पूरा गरी अर्को युगको यात्रामा छ । वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो । वार्षिकोत्सवको सुुखद अवसरमा नेपाल सरकार, संस्थानमा कार्यरत पत्रकार–कर्मचारी, लेखक, पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैमा बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछाँैं ।