लमजुङ – मनाङको चामे गाउँपालिकामा वडा नम्बर–५, मा रहेको प्राकृतिक तातोपानी कुण्ड क्षेत्रमा क्षति पुगेको छ ।
मर्स्याङ्दी नदीको तीव्र बहावले तातोपानी कुण्ड क्षेत्रमा क्षति पुर्याएको हो । मस्र्याङ्दी नदीको बहावले तातोपानी कुण्ड क्षेत्रमा लगाइएको ‘ग्याबिन वाल’ लगायतका संरचनामा क्षति पुर्याएको हो ।
ता...