प्राकृतिक चिकित्सा अपनाउन तातोपानी कुण्डः कोरोनाले बन्द खुकुलो हुँदा बढ्यो भीड

कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो ।