म्याग्दी – प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य पर्यटनको केन्द्र बन्दै जान थालेको छ ।
जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्...