३० देखि ६५ लाख मूल्यका ईभी किन्नेलाई ७ छनोट

काठमाडौं । नेपालमा विक्री हुँदै आएका ३० लाखदेखि ६५ लाख मूल्यका ईभीमा ग्राहकको निकै राम्रो आकर्षण देखिन्छ । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सन ईभीदेखि निकै चर्चा भएको बीवाइडी एटो थ्रीसम्मका इलेक्ट्रीक एसयूभी ६५ लाख मूल्य भित्रै आउँछ । विद्युतीय गाडीको बजार खोल्न महत्वपूर्ण योगदान दिएको हुन्डाई कोनादेखि केही महिना अघि मात्रै नेपाल आएको नेटा […]