काठमाडौं । मारुती सुजुकीको सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजा सन् २०२१ को १० महिनामा सर्वाधिक विक्री हुने मोडल बनेको छ । कम्पनीले जनवरीदेखि अक्टोबरसम्म १ हजार ३६३ यूनिट ब्रेजा आयात गरेर विक्री गरेको हो । कम्पनीले दशैंको सुरुवाती दिनमा ब्रेजाको सप्लाईमा समस्या नहुने बताएको थियो । तर, ग्राहकको आकर्षण बढेसँगै गाडीको डेलिभरी दिन […]