सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव

सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो ।तर शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयहरू आक्रोशित छन् । बाजुराको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ । सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान

सम्बन्धित सामग्री

दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते चुनाव तोकियो

काठमाडौं : दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यसअघि भएको मतदानलाई रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो। एमालेले चुनावमा धाँधली भएको भन्दै फेरि निर्वाचनको माग गरेर आयोगमा उजुरी दिएको थियो। वैतेश्वर गाउँपालिका वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र…

दोलखाका विवादित केन्द्रमा आउँदो बिहीवार चुनाव

दोलखा - दोलखाका विवादित केन्द्रमा आउँदो बिहीवार चुनाव हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको बिहान बसेको बैठकले १५ गते बिहीवार पुनः चुनाव गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चुनावको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले आउँदो बिहीवार पुनः मतदान गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आजैदेखि चुनावको तयारी थालिएको पनि बताउनुभयो । यसअघि निर्वाचन आयोगले १५ गतेभित्र चुनाव गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँधली भएको...

दोलखाका १० मतदान केन्द्रमा पुनःमतदान गराउने निर्णय

काठमाडौँ –  निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो।

मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि मतदान

काठमाडौं – आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ। स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ। आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको […]

१५ केन्द्रमा मतदान स्थगित : आयोग

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपराह्न ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरु गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव […] The post १५ केन्द्रमा मतदान स्थगित : आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशभरका १५ केन्द्रमा मतदान स्थगित

४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा […]

देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं- देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

७७  केन्द्रमा मतदान स्थगित

काठमाण्डाै - हिजो भएको पालिका चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो । स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन। गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाए...

पानी परेपछि उदयपुरका केही केन्द्रमा मतदान राेकियाे

उदयपुर – पालिका चुनाव अन्तर्गत उदयपुरमा अहिलेसम्म झन्डै ५५ प्रतिशत खसेको छ । मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार जिल्लामा अहिलेसम्म झन्डै ५५ प्रतिशत मत खसेको र मतदान शान्तिपूर्ण रूपमा भइरहेकाे बताउनुभयाे । उदयपुरमा दुई सय ५८ केन्द्रबाट मतदान भइरहेकाे छ । केही केन्द्रमा भने पानी परेपछि मतदान प्रभावित भएकाे खनालकाे भनाइ छ ।  उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ जना मतदाता छन् । जसमध्ये एक लाख १० हजार दुई सय ५१ जनापुरुष, एक लाख १२ हजार आठ सय ८५ जना महिला र दुई जना अन्य रहेका मु...

अछाम : मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

अछाम – पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् ।  अछामकाे साँफेबगर नगपालिका १३ काे बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ काे लयाटी र ढकारी गाउँपालिका २ काे हिच्मामा झडप हुँदा मतदान नै राेकिएकाे छ । मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान राेकिएकाे हो ।  ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् । अहिले यी ठाउँमा सर्वदलीय बैठक भइरहेकाे छ ।