दोस्रो साझेदारको बाटोमा अमेरिका

नेपालमा रेमिटेन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ । अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । कोभिड महामारीपछि लामो समयसम्म उत्तरतर्फको नाका बन्द हुनु तथा नेपाल–चीन सिधा हवाई उडानमा कमी आउनुजस्ता कारणले नेपालको निर्यात व्यापार तथा पर्यटन साझेदारीमा चीनलाई अमेरिकाले […]

सम्बन्धित सामग्री

अवैध बाटोबाट अमेरिका : आधाजति असफल भएर फर्कन्छन्

अवैध बाटोबाट अमेरिका हिँडेकामध्ये बाटोमा अलपत्र पर्ने र पुगे पनि डिपोर्ट भएर फर्किनेहरु आधाजति हुन्छन् । फर्कदा उनीहरुसँग दुखः पीडामात्रै हुँदैन, ऋण समेत दोब्बर भइसकेको हुन्छ ।

‘६ सय जति अमेरिका छिरे, ६ सय बाटोमै छन्, अरु थुप्रै तयारीमा छन्’

अहिले रुकुमपश्चिम जिल्लाको बाफिकोट गाउँपालिकाबाट मात्रै ६ सय जना अमेरिका पुगेका छन्, ६ सय जना बाटोमा छन् र अरु एक हजार जति जाने तयारीमा छन् ।

चार लाख आप्रवासीहरू पनामा र कोलम्बियाको भयानक जंगल पार गर्दै अमेरिकातर्फ लागे

गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने  यो बाटोमा घना जङ्गल छ ।

दोस्रो साझेदारको बाटोमा अमेरिका

काठमाडौं । नेपालमा रेमिटन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ । अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । कोभिड महामारीपछि लामो समयसम्म उत्तरतर्फको नाका बन्द हुनु तथा नेपाल चीन सिधा हवाई उडानमा कमी आउनुजस्ता कारणले नेपालको निर्यात व्यापार तथा पर्यटन […]

युक्रेनको बाटोमा नेपाल !

अमेरिका र रुस बिचको अन्तरविरोध नयाँ होइन । यो तात्कालीन सोभियत समाजवादी जनगणतन्त्र संघ अस्तित्वमा रहँदादेखि नै जारी विवाद हो । अर्थात् यो पुँजीवादी र समाजवादी धुरी बिचको लडाई थियो । यस अतिरिक्त यो विश्व महाशक्ति राष्ट्र वन्ने होडवाजीद्वारा निर्देशित थियो । यद्यपि इतिहासको विभिन्न कालखण्डमा उनीहरु बिचको सम्वन्धले कहिले आक्रमक र रक्षात्मक मोड लिदै आएको देखिन्छ ।पछिल्लो समय रुस र अमेरिका बिचको अन्तरविरोध उत्कर्षमा पुगेको छ । युक्रेनले अमेरिकासँग सम्वन्ध बढाउन खोजेसँगै रुसले युक्रेनमा हमला गर्नु यही

चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका छन् । चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी–विपरीत’ (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत सह–अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने […]

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चीनको आग्रह

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका हुन् ।चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी(सहयोगी(विपरीतू ९त्रिआयामिक० पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनि

विना भिसा हिडेर अमेरिका आउँदै गरेका दाङका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु

विना भिसा अमेरिका आउँदै गरेका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु भएको छ । बाटोमा नै बिरामी भएका उनको सोमबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विना भिसा अमेरिकी सिमाक्षेत्रबाट प्रवेश गर्ने गराउने दलालको आश्वासन अनुशार दलाललाई लाखौं रकम बुझाएर आउँदै गरेका उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने लक्षण देखिएका थिए । […]

सोभियत संघकै बाटोमा अमेरिका

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल ईकोनोमिक फोरममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटीनले दम्भी अमेरिका सोभियत संघकै पथमा हिँड्ने जोखिम मोलिरहेको भन्दै चेतावनी दिए।  पुटीनका अलवा वैदेशिक खुफिया सेवाका रसियन निर्देशक सर्जे नरिश्किन, विदेश मन्त्रालयकी...

चीन–अमेरिका सम्बन्ध : ट्रम्पकै बाटोमा बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौं चिनियाँ प्रविधि तथा रक्षा कम्पनीको लगानी विस्तारमा रोक लगाएका छन्। बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले अमेरिकाको नयाँ सरकार चीनप्रति नरम बन्न सक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ। ‘‘प्रतिबन्ध विस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मूल्यमान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,’’ नयाँ निर्देशनमा भनिएको छ।